जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल
ratopati.com · Wed Oct 28 17:45:00 GMT 2026

काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बुधबार छलफल भएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राई र विभागका वरिष्ठ वैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)