निषेधाज्ञामा सुनसान काठमाण्डाै (फाेटाे)
Ujyaaloonline.com · Sun May 02 00:04:51 GMT 2021
काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएकाे वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण अहिले काठमाण्डौ उपत्यकाका सडक सुनसान देखिएका छन् ।
निषेधाज्ञामा अत्यावश्यक गाडीबाहेक अन्य यातायातका साधान सञ्चालनमा रोक लगाइएको छ । विशेषत काठमाण्डौको कोटेश्वर, एयरपोर्ट, सिनामङ्गल, बानेश्वर लगायत ललितपुरको मुख्य गाडीको चाप हुने सडक अहिले सुनसान देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)