कर्णालीमा ३ मन्त्रीको शपथका लागि मागियो समय, तर नाम लिस्ट अझै पुगेन
ratopati.com · Thu Aug 27 04:30:35 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रीको शपथका लागि समय माग गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा एक पत्र लेख्दै बिहान ११ बजेका लागि मन्त्रीपरिषद्का सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमको समय माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)