सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवा भन्नु हुन्छ :
kalakarmi.com · Wed Oct 20 01:05:55 GMT 2021
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताउनु भएको छ ।
उहाँले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पार्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)