घाइतेको उपचारका लागि तीन अस्पताल ‘डेडिकेटेड’ घोषित
ratopati.com · Thu Aug 27 04:38:41 GMT 2026

काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा घाइतेहरूको उद्धार र उपचार कार्यलाई तीव्र बनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)