कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्ने निवेदन सुवेदी, पौडेल र पोखरेलको इजलासमा
ratopati.com · Thu Aug 27 04:36:15 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गरिएका पूरक रिट निवेदन सर्वोच्च अदालतको न्यायाधीश त्रय नहकुल सुवेदी, महेश शर्मा पौड्याल र मेघराज पोखरेलको इजलासमा परेको छ ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पूरक रिट दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)