चितवनका शवगृृह भरिए, छुट्टै कोल्ड स्टोर बनाएर शव व्यवस्थापन तयारी (तस्बिरहरु)
nepalpress.com · Thu Aug 27 04:35:48 GMT 2026

चितवन । रसुवा पहिरोले बगाएर चितवनसम्म ल्याएका शव राख्न ठाउँ अभाव भएपछि चितवन प्रशासनले कोल्ड स्टोर बनाएर व्यवस्थापनको तयारी गरेको छ ।
जिल्लामा जम्मा ५० वटा शव मात्रै व्यवस्था गर्न सकिने क्षमता रहेकाले नयाँ व्यवस्था गर्नु परेको हो । नारायणी किनारामा एकैठाउँ ४–५ वटासम्म शव भेटिन थालेपछि जिल्ला सुरक्षा संयन्त्रले शव व्यवस्थापनको लागि सरकारी भवन प्रयोग गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)