मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमदानबाटै सिँचाइ योजना मर्मत

deshsanchar.com · Tue Mar 04 23:18:33 GMT 2025

म्याग्दी (बेनी)- म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् ।

चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)