गलत सूचना रोक्न सरकारले प्रत्येक घण्टा विज्ञप्ति जारी गर्ने
ratopati.com · Thu Aug 27 04:43:00 GMT 2026

काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)