२०औं लिस्नुकप फुटबल: फर्साटिकर क्लब सेमिफाइनलमा
kendrabindu.com · Sun Sep 11 16:14:13 GMT 2022
साबिक विजेता फर्साटिकर युथ क्लब रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा व्वाइज स्पोर्टश क्लब बुटवललाई ३–० गोलले पराजित गर्दै फर्साटिकर क्लब सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)