रसुवा बाढी : ५७९ पर्यटकसहित ८२६ जना सम्पर्कविहीन
newsofnepal.com · Thu Aug 27 04:50:49 GMT 2026

काठमाडौं ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ५७९ पर्यटक सम्पर्कविहीन भएका छन्। पछिल्लो विवरणअनुसार सम्पर्कविहीन पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी रहेका छन्। बाढीपछि विभिन्न सुरक्षा निकायका गरी कूल ८२६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)