कठिन घडीमा चीन नेपालको साथमा दृढताका साथ उभिएको छ : राजदूत माओमिङ
ratopati.com · Thu Aug 27 04:58:04 GMT 2026

काठमाडौँ । केरुङ-रसुवागढी सीमा क्षेत्रमा गएको विनाशकारी प्राकृतिक विपद्बाट चीन र नेपाल दुवैतर्फ ठुलो मानवीय क्षति एवम् नोक्सानी भएकोमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।
‘ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, प्रभावितहरूका साथै नेपाल सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, राजदूत माओमिङले भनेका छन्, ‘यस कठिन घडीमा चीन नेपालको साथमा दृढताका साथ उभिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)