पोखरा एभेन्जर्सको खराब सुरुवात
saralpatrika.com · Wed Oct 28 17:23:11 GMT 2026
काठमाडौँ। दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपाल प्रिमियर लिग (एनपिएल) को बुधवार भएको खेलमा सुदूर पश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ।
१४६ रनको लक्ष्य पाएको सुदूर पश्चिमले १६ ओभर ५ बलमा ४ विकेटको क्षतिमा १४८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)