यात्रुको कर्तव्य
nayapatrikadaily.com · Fri Apr 07 00:31:00 GMT 2023
विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचित थिए । पत्रिकाको हेडलाइनमा उनको भाषण छापिन थालेको धेरै भइसकेको थियो ।
एकपटक उनी कतै भाषण दिने सिलसिलामा रेलबाट यात्रा गरिरहेका थिए । केही क्षणमै टिकट निरीक्षक यात्रीको टिकट जाँच गर्नका लागि डब्बामा आइपुगे । उनले अन्य यात्रीलाई जसरी चर्चिलसँग पनि टिकट देखाउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)