बैंकले जग्गासम्बन्धी सेवाका लागि अनिवार्य रूपमा मेरो कित्ता' जोडिनु पर्ने
setopati.com · Wed Jun 10 12:17:26 GMT 2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नापी कार्यालयबाट प्राप्त हुने जग्गासम्बन्धी सेवाका लागि अब अनिवार्य रूपमा 'मेरो कित्ता' प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशन संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)