संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन्: प्रचण्ड
setopati.com · Mon Nov 14 00:52:00 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको चुनाव संविधान रक्षा गर्ने र विरोध गर्नेबीचको लडाइँ भएको बताएका छन्।
यो लडाइँको फैसला मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट जनताले गर्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)