नक्कली नोटसहित एक जना पक्राउ
barnanmedia.com · Tue Mar 04 23:23:16 GMT 2025

अर्घाखाँचीको शितगंगाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
नक्कली भारतीय रुपैयाँसहित पाल्पाको रैनदेवी छहरा गाउँपालिका ४ घर भई हाल शितगंगा १ बस्ने यान बहादुर बस्नेत क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)