मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुपारी नियन्त्रण प्रकरण : सुनुवाइमा भन्सारका प्रतिनिधि अनुपस्थित भएपछि पेशी सर्‍यो

abhiyandaily.com

विराटनगर । सुपारी नियन्त्रणविरुद्ध परेको मुद्दामा उच्च अदालत विराटनगरमा मंगलवारका लागि तोकिएको पेशी सरेको छ । भारतीय भन्सारले जाँचपास गरेर सिल गरेको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएपछि निर्यातकर्ता कम्पनी मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइमा भन्सार विभागका प्रमुख उपस्थित नभएपछि उच्च अदालत विराटनगरले भदौ २ गतेका लागि पेशी सारेको हो ।

निर्यातकर्ता रिजालले भारतीय भन्सारले जाँचपास गरी सिल गरेर नेपाली भूमि हुँदै भारत निकासी गरेको सुपारी रोक्नु गैरकानूनी भएको जिकीर गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)