मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकतासम्बन्धी कार्यविधि ल्याउने सरकारको तयारी 

nayapatrikadaily.com · Fri Jun 24 00:11:00 GMT 2022

०७२ मा जारी संविधानअनुसार नागरिकता पाउने भए पनि कानुन नबनेकै कारण वञ्चितलाई स्कुल–कलेजमा भर्ना, बैंक खाता खोल्न तथा सवारीचालक अनुमतिपत्रसम्बन्धी सुविधा दिन कार्यविधि बनाइँदै

संविधानले प्रत्याभूत गरेर पनि नागरिकतासम्बन्धी नयाँ ऐन नबन्दा नागरिकताबाट वञ्चित नागरिकका समस्या समाधानका लागि सरकारले अल्पकालीन योजना अघि बढाएको छ । नागरिकता नभए पनि शिक्षादेखि रोजगारीसम्बन्धी काममा उनीहरूलाई सहज हुने गरी सरकारले कार्यविधि बनाएर कार्यान्वयन गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)