नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ
himalkhabar.com · Tue Dec 05 16:42:51 GMT 2023
रुस-युक्रेन युद्ध शुरु भएपछि नेपाली युवालाई प्रलोभनमा पारेर रुसी सेनामा पठाएको आरोपमा नेपाल प्रहरीले १२ जनालई पक्राउ गरेको छ।
प्रहरीले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)