बैंककमा आगलागी : कम्तीमा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
onlinekhabar.com · Mon Jul 13 01:04:24 GMT 2026

२९ असार, काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)