मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यानमारका राजदूत राष्ट्रसङ्घमा भावुक, ‘हाम्रो पीडा अन्त्य गरिदिनुस्’

annapurnapost.com · Wed Oct 28 19:01:23 GMT 2026

काठमाडौँ : म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् ।

राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)