विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?
barnanmedia.com · Mon Jul 13 01:03:01 GMT 2026
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।
टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन एम्बाप्पे र लामिन यामाल आमनेसामने हुनेछन्। स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल मड्रिड र बार्सिलोनाबाट खेल्दै आएका यी दुई खेलाडी यस पटक भने विश्वकप फाइनलमा भिड्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)