मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेता भाषण गरिरहेका बेला इजरायलद्वारा लेबनानमा हवाई हमला

barnanmedia.com · Thu Sep 19 22:01:34 UTC 2024

नसरल्लाहले भाषण दिइरहेका बेला इजरायली सेनाले भने हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको छ।

बेरुतमा उपस्थित बीबीसी संवाददाता ह्युगो बाचेगाले भाषणका क्रममा धेरै विमान कम उचाइमा उडेको देखेको बताएका छन्।इजरायली सेनाले विज्ञप्तिमा भन्यो- दशकौँदेखि हिजबुल्लाहले नागरिकलाई सशस्त्र बनाएको छ, सुरुङ खने र सर्वसाधारणलाई ढाल बनाएर आक्रमणहरू गरेको छ। यस कारणले गर्दा दक्षिणी लेबनान युद्ध क्षेत्र बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)