मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइनल पुग्न नेपालले आज कुवेतसँग खेल्दै, ११ वर्षअघिको हारको बदला लिने मौका

farakdhar.com · Sat Apr 29 00:22:13 GMT 2023

एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचको प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपाली टोली कुवेतविरुद्ध पनि जित निकाल्दै फाइनलको यात्रा गर्ने योजनामा छ । समूह चरणमा नेपालले मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रनले हराउँदा साउदी अरेबियासँग वर्षाका कारण अंक बाँड्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)