मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जना मारिए

deshsanchar.com · Sun Jan 22 16:28:52 GMT 2023

अमेरिकाको क्यालिफोर्निया स्थित मोन्टेरी पार्कमा रहेको बालरुम डान्स स्टुडियोमा गोली चल्दा कम्तिमा १० जनाले ज्यान गुमाएका छन्। स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।

स्थानिय प्रहरीका अनुसार अन्य १० जना घाइते छन्। जसमा केहिको अवस्था गम्भिर रहेको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार स्थानिय समय अनुसार राति सवा १० बजे गोलि चलेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)