सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
nagariknews.nagariknetwork.com · Wed Jun 10 12:18:13 GMT 2026

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको अवस्था छ। ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोमार्फत किसानलाई सिधै मल बिक्रि गर्ने मन्त्रालयको चेतावनी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
साल्ट ट्रेडिङ कर्पोरेशन