बिहान चाँडाे उठ्नुस्, डिप्रेसनकाे शिकार हुनबाट बच्नुस् !
farakdhar.com · Fri Jun 17 23:48:57 GMT 2022
एजेन्सी- विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छ । काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटाे उठ्नु अत्यन्त फाइदाजनक छ, याे कुरा जाे काेहीले विहान छिटाे उठेर पनि महसुस गर्न सक्छन् ।
उनले थपेका छन्, 'अध्ययनबाट हामीलाई थाहा भयाे, जाे मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनकाे समस्या बढी देखिन्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)