नेपालले राष्ट्रसंघीय बैठकमा भन्यो : गम्भीर मानवअधिकार उल्लंघनमा आम उन्मुक्ति दिइने छैन
nepalkhabar.com · Thu Jan 21 17:10:45 UTC 2021
नेपालले मानव अधिकारको गम्भीर उल्लंघनमा आम उन्मुक्ति नदिइने भनी एक संयुक्त राष्ट्रसंघीय बैठकमा बताएको छ।
विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) अन्तर्गत बिहीबार भएको मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबारे प्रतिवेदन पेस गर्ने क्रममा सो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)