मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा बौद्ध कलेज विवाद  : ‘राष्ट्रवादी’ देखिन खोज्दा ‘हावादारी’ बनेका ओली

nepalkhabar.com · Tue Mar 07 17:01:26 GMT 2023

सत्तामा हुँदा विदेशी शक्तिहरुप्रति अनावश्यक नरम देखिने नेताहरु सत्ताबाट हटेपछि भने एकाएक तिनै विदेशी शक्तिहरुमाथि गरम बन्न पुग्छन्। सत्तास्वार्थका लागि समय अनुसार विदेशीहरुको गुलामी र विरोध गर्नु नेपाली नेताहरुको चरित्र बनिसकेको छ।

पछिल्लो समय यो प्रवृत्तिका सबैभन्दा राम्रा उदाहरण बनेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)