मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै काठमाडौं महानगर

annapurnapost.com · Sat Jul 29 00:36:20 GMT 2023

काठमाडौं :

काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ । कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)