बागमती प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस
setopati.com · Thu Dec 29 00:56:00 GMT 2022
बागमती प्रदेशमा प्रदेश सभा बैठक आह्वान गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ।
प्रदेश मन्त्रिपरिषदले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)