कोरोनाविरुद्धको खोप लगाएपछि यस्ता खानेकुराहरु खानुहोस्
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । कोरोना भाइरसका कारण दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणको चपेटमा केरोडौँ मानिसहरु परिरहेका छन् । कोरोना नियन्त्रणका लागि भ्याक्सिन कार्यक्रम विश्वभर तीब्र रुपमा अगाडि बढिइरहेको छ । कोरोना नियन्त्रण गर्न भ्याक्सिनले प्रभावकारी काम गरिरहेको छ ।
कोरोना भ्याक्सिन लगाएपछि प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा पनि उस्तै ध्यान दिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)