पाल्पाको जंगलमा डढेलो, गाउँ जोखिममा
deshsanchar.com · Tue Mar 04 23:32:52 GMT 2025

तानसेन (पाल्पा)- जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ ।
मंगलबार अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)