मामको मूर्तिलाई रथमा परिक्रमा, बौद्धनाथ क्षेत्रको निकालियो जात्रा
pahilopost.com · Sat Feb 27 17:50:00 UTC 2021
बौद्धनाथमा परम्परागत मामला जात्रा निकालिएको छ। स्तुपामा रहेको मामको मूर्तिलाई रथमा राखेर परिक्रमा गराइने परम्परा छ। मूर्तिलाई रथमा राखेर बौद्ध परिक्रमा गराइने प्रचलन छ। शनिबार पनि पिपलबोट, टुसाल हुँदै मूर्तिलाई परिक्रमा गराइयो।
तामाङ समुदायले इष्ट देवताका रुपमा मामलाई पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)