नर्विचविरुद्ध म्यानचेस्टर सिटी ५-० गोलले विजयी
nepalipatra.com · Sun Aug 22 05:56:33 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई घरेलु मैदानमा जित दिलाउन ज्याक ग्रिलिस, एइमेरिक लापोर्टे, रहिम स्टर्लिंग र रियाद माहरेजले गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)