भारतमा सरकारले कोरोना व्यवस्थापनको आलोचना गर्ने ट्वीट हटाउन माग गर्दै
baahrakhari.com · Mon Apr 26 00:35:00 GMT 2021
नयाँ दिल्ली । भारत सरकारले सामाजिक संजाल ट्वीटरलाई भारतको कोरोना व्यवस्थापन सम्बन्धी आलोचनात्मक टिप्पणी गर्ने स्थानीय सांसदहरु सहितका ट्वीट हटाउन माग गरेको छ । पछिल्ला चार दिन भारतमा दिनहुँ तीन लाख बढी नयाँ संक्रमितहरु थपिरहेका छन् ।
ट्वीटरलाई भारत सरकारले कानुनी रुपमा अनुरोध गरि त्यस्ता ट्वीट हटाउन भनेको कम्पनीकी प्रवक्ताले रोयटर्ससँग बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)