मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कपमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डको गोलरहित बराबरी

Ujyaaloonline.com · Fri Jun 18 23:41:10 GMT 2021

काठमाण्डाै - युरो कप फुटबलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह 'डी'मा रहेको इङ्ग्ल्यान्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)