रुसले ऋण तिर्न सक्दैन !
baahrakhari.com · Wed Mar 09 17:35:00 GMT 2022
मस्को । एउटा प्रमुख क्रेडिट रेटिङ्स एजेन्सीले चाँडै नै रुस आफ्ना ऋण तिर्न असफल हुने बताएको छ । फित्च रेटिङ्सले आफ्नो विचार अघि सार्दै रुस सरकार डिफल्टमा पर्ने पक्का भएको चेतावनी दिएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण धमाधम रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लादिन थालेपछि यो स्थिति आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)