प्रधानमन्त्री संविधान भन्दा ठुलो हैन : हर्कराज साम्पाङ
nagariknews.nagariknetwork.com · Wed Jun 10 12:20:50 GMT 2026

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा लगातार विरोध जनाएपछि सभामुख डीपी अर्यालले पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई बोल्न समय दिएका छन्।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै संसदभित्रै नियम र कानुनको पालना नभएको अवस्थामा देशका लागि कानुन निर्माण हुन नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)