गोरखा १ र २ मा पुन: मतदान गर्न एमालेको माग
ekantipur.com · Sun Nov 20 17:48:43 GMT 2022
गोरखा — निर्वाचनमा अवाञ्छित क्रियाकलाप भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केही केन्द्रमा पुन: मतदानको माग गरेको छ ।
आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सत्तारुढ गठबन्धनबाट गोरखा–१ र २ का केही केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्नेजस्ता अवाञ्छित त्रियाकलाप भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)