नेताहरुलाई बालेनको प्रश्न: देश एमाले–कांग्रेसले जलाउँछौ, दोष बाल बच्चालाई दिन्छौ ?
nepalbahas.com · Wed Oct 22 16:31:00 GMT 2025

नेताहरुलाई बालेनको प्रश्न: देश एमाले–कांग्रेसले जलाउँछौ, दोष बाल बच्चालाई दिन्छौ ?
५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्। जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत शीर्ष पार्टीका नेताहरुलाई जवाफ फर्काएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)