चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन
nepaltvonline.com · Wed Nov 25 17:18:56 UTC 2020
काठमाडौं- विश्व प्रशिद्द अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको आज निधन भएको छ ।
चर्चित फुटबल खेलाडी म्याराडोनाको यही नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा आज निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)