तथ्यांकमा स्थानीय तह निर्वाचन २०७९
setopati.com · Fri May 13 00:15:00 GMT 2022
मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक आज देशभर एकै पटक स्थानीय तह निर्वाचन २०७९ को मतदान सुरू हुँदैछ।
विद्यमान कानुनी व्यवस्थानुसार ७५३ पालिका प्रमुख, ७५३ पालिका उपप्रमुख, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ पदका लागि कूल १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)