उपेन्द्रले गरेको कारबाही ‘स्वेच्छाचारी, अवैधानिक, अराजनीतिक र अनैतिक’ : बाबुराम
nepalkhabar.com · Fri Jul 15 16:06:42 GMT 2022
जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षबाट हटाइएका डा. बाबुराम भट्टराईले आफूलगायत नेतामाथि स्वेच्छाचारी, शैलीमा कारबाही गरिएको बताएका छन्।
शुक्रबार विज्ञप्ति निकालेर भट्टराईले उपेन्द्र यादव पक्षले गरेको कारबाही खारेज गरेको भन्दै पार्टी पुनर्गठन गर्ने जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)