निर्वाचन आयोगले शुरू गर्यो चुनावलक्षित कल सेन्टर, शिष्ट शैलीमा जवाफ दिन प्रमुख आयुक्तको निर्देशन
lokaantar.com · Wed Mar 30 00:08:24 GMT 2022
निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले शुरू गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर शुरू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)