मनै लोभ्याउने पुनहिल
deshsanchar.com · Wed Oct 22 16:50:48 GMT 2025

गण्डकी – झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु १ घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन्। पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ। सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)