आइसल्यान्डमा पहिलो पटक देखियो लामखुट्टे
canadanepal.com · Wed Oct 22 16:56:15 GMT 2025

काठमाडौँ । लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलो पटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्ने गरी गर्मी बढेको थियो।
स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)