मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी जहाज कार्यालयका कर्मचारीको गुनासो- नयाँ ऐन नबन्दा काम गर्न समस्या भयो

nepaltvonline.com · Tue Mar 04 23:30:50 GMT 2025

काठमाडौँ- नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा दबाब महसुस गर्नुपरेको गुनासो गरेका छन् ।

पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको यस कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका अधिकारीहरुले गुनासो गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)