मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बैठकमा ओली  र रावलबीच चर्काचर्की

nayapatrikadaily.com · Sat Oct 30 00:14:00 GMT 2021

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)